उपनिषत्
Romanized: upanishat, upanisat
आर्यहरूको गूढ आध्यात्मिक र दार्शनिक विचार भरिएको तथा आत्मा र परमात्माको निरूपण गर्ने, वेदका शाखाहरूमध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आर्यहरूको गूढ आध्यात्मिक र दार्शनिक विचार भरिएको तथा आत्मा र परमात्माको निरूपण गर्ने, वेदका शाखाहरूमध्ये ब्राह्मण अंशको पछिल्लो भाग।