अङ्गुलीनिर्देश
Romanized: anggulinirdesha, anggulinirdesh, anggulinirdesa, angulinirdesha
अङ्गुलीनिर्देश (anggulinirdesha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अङ्गुलीनिर्देश(१)
(नाम [संस्कृत])
१..
औँलाले देखाउने काम; औँल्याइ।
२..
औँलो ठड्याउने काम।
अङ्गुलीनिर्देश(२)
(नाम)
१..
औँल्याउने काम।
२..
कुनै व्यक्ति, वस्तु वा ठाउँ आदिलाई औँलो तेर्स्याएर देखाउने काम; औँलाले तोकेर निर्देशन गर्ने काम।
३..
कुनै व्यक्ति, वस्तु, स्थान आदितर्फ सङ्केत गर्ने काम।