अङ्गुलीसन्देश
Romanized: anggulisandesha, anggulisandesh, anggulisandesa, angulisandesha
औँला पड्काएर गरिने इसारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
औँला पड्काएर गरिने इसारा।
२.
चुट्की।