मन्जुर
Romanized: manjur, manjura
सकारिएको; स्वीकार गरिएको; स्वीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी ]
१.
सकारिएको; स्वीकार गरिएको; स्वीकृत।
२.
(नाम)
स्वीकृति; अनुमति।