मन्जुरवाला
Romanized: manjuravaalaa, manjuravaala, manjuravalaa, manjurawaalaa
कुनै काम- कुरा गर्न वा नगर्नका लागि स्वीकृति दिने व्यक्ति; मन्जुर गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काम- कुरा गर्न वा नगर्नका लागि स्वीकृति दिने व्यक्ति; मन्जुर गर्ने व्यक्ति।