मन्जुरीनामा

Romanized: manjurinaamaa, manjurinaama, manjurinamaa, manjurinaam

कुनै काम, प्रस्ताव आदिमा सहमति जनाउन दिइने पत्र; सल्लाह आदिमा सहमत हुने काम; कसैलाई आफ्नो अनुपस्थितिमा काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मन्जुरी+नाम+आ]

1
कुनै काम, प्रस्ताव आदिमा सहमति जनाउन दिइने पत्र; सल्लाह आदिमा सहमत हुने काम; कसैलाई आफ्नो अनुपस्थितिमा काम गर्न दिइने सहमति वा स्वीकृति; इच्छापत्र।

सम्बन्धित शब्दहरू