कर्तव्याकर्तव्य
Romanized: kartavyaakartavya, kartavyaakartavy, kartavyaakartawya, kartawyaakartavya
सामाजिक-धार्मिक नीति-नियमबमोजिम गर्न हुने र गर्न नहुने काम; उचित र अनुचित आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सामाजिक-धार्मिक नीति-नियमबमोजिम गर्न हुने र गर्न नहुने काम; उचित र अनुचित आचरण।