सिकर्मी

Romanized: shikarmi, sikarmee, shikarmee, shikarmii

काठको चौकोस, झ्यालढोका र दराज आदि बनाउने कर्मी; काठको काम गर्ने कारिगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी सिकःमि]

1
काठको चौकोस, झ्यालढोका र दराज आदि बनाउने कर्मी; काठको काम गर्ने कारिगर।

सम्बन्धित शब्दहरू