लम्बकर्ण
Romanized: lambakarn, lambakarna
लम्कन्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लम्कन्ना।
२.
(नाम)
बाखो।
३.
हात्ती ।
४.
राक्षस; पिशाच।
५.
प्रताप मल्लका समयमा आएका एक दाक्षिणात्य तान्त्रिक ब्राह्मण।