श्यामकली
Romanized: shyaamakali, shyamakali, syaamakali, shyaamakalee
कमलो डाँठमा उँधो फर्केर फुल्ने, बाहिरी पात रातो र भित्री गुभो बैजनी रङको हुने, एक जातको फूल। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कमलो डाँठमा उँधो फर्केर फुल्ने, बाहिरी पात रातो र भित्री गुभो बैजनी रङको हुने, एक जातको फूल।
२.
गीतको एक राग वा लय। (उदा.- रामकली गाए पनि श्यामकली गाए पनि बुढीलाई गोसाईंथान - उखान)।
उदाहरण वाक्य
- रामकली गाए पनि श्यामकली गाए पनि बुढीलाई गोसाईंथान - उखान