रामकली
Romanized: raamakali, raamakalee, ramakalee, ramakalii
श्यामकलीका जातको रातो भेट्नु हुने बुटोविशेष वा त्यसको सेतो फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
श्यामकलीका जातको रातो भेट्नु हुने बुटोविशेष वा त्यसको सेतो फूल।
२.
सङ्गीतमा हिण्डोल रागको एक रागिनी।