रामकहानी

Romanized: raamakahaani, raamakahani, ramakahaani, raamakahaanee

रामको जस्तो दुःखद कहानी भएको, कुनै पनि व्यक्तिका जीवनमा घटेका घटनाको वृत्तान्त; गथासो; दुखेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रामको जस्तो दुःखद कहानी भएको, कुनै पनि व्यक्तिका जीवनमा घटेका घटनाको वृत्तान्त; गथासो; दुखेसो।

सम्बन्धित शब्दहरू