रामकसुर
Romanized: raamakasura, raamakasur, ramakasur, raamakashura
लाम्चा कुनाकुना परेका पात हुने, निला फूल फुल्ने र मुगीका जस्ता लामा कोसा हुने एक जातको लहरो वा त्यसको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा कुनाकुना परेका पात हुने, निला फूल फुल्ने र मुगीका जस्ता लामा कोसा हुने एक जातको लहरो वा त्यसको सखरखण्डजस्तो गानु।