हास्यव्यङ्ग्यात्मक

Romanized: haasyavyanggyaatmaka, haasyavyanggyaatmak, haasyavyanggyatmaka, hasyavyanggyaatmaka

हाँसो र घोचपेच घुसेको; हास्य र व्यङ्ग्य दुवै भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हाँसो र घोचपेच घुसेको; हास्य र व्यङ्ग्य दुवै भएको।

सम्बन्धित शब्दहरू