अनुकरणात्मक
Romanized: anukaranaatmaka, anukaranaatmak, anukaranatmak, anukaranatmaka
कसैको वा कुनै कुराको अनुकरणमा आधारित; देखासिकी वा नक्कलका आधारमा गरिएको; अनुकरण प्रक्रियामा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैको वा कुनै कुराको अनुकरणमा आधारित; देखासिकी वा नक्कलका आधारमा गरिएको; अनुकरण प्रक्रियामा आधारित।