व्याकरणात्मक
Romanized: vyaakaranaatmaka, vyaakaranaatmak, vyaakaranatmaka, vyakaranaatmaka
व्याकरणका नियमानुसार हुने; व्याकरणमा आधारित (लिङ्गव्यवस्था, वाक्यगठन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
व्याकरणका नियमानुसार हुने; व्याकरणमा आधारित (लिङ्गव्यवस्था, वाक्यगठन आदि)।