कूर्चिका

Romanized: kurchikaa, kurchika, kurchik, koorchikaa

तस्बिर बनाउन प्रयोग गरिने बुरुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तस्बिर बनाउन प्रयोग गरिने बुरुस।
२.
फाटेको दुध।

सम्बन्धित शब्दहरू