जनचर्चित

Romanized: janacharchita, janacharchit, janacarchita, janacharcita

जन जनका मुख वा जिब्राले बताउन सकिने भएको; खुब प्रचार भएको; सर्वविदित; प्रशस्त चर्चा पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जन जनका मुख वा जिब्राले बताउन सकिने भएको; खुब प्रचार भएको; सर्वविदित; प्रशस्त चर्चा पाएको।

सम्बन्धित शब्दहरू