नित्य
Romanized: nity, nitya
कहिल्यै नबिराईकन; अटुट रूपमा; लगातार; सधैं; निरन्तर; अनवरत; दिनदिनै; प्रतिदिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
कहिल्यै नबिराईकन; अटुट रूपमा; लगातार; सधैं; निरन्तर; अनवरत; दिनदिनै; प्रतिदिन ।
२.
(विशेषण)
कहिल्यै नाश नहुने; सधैं रहिरहने; अविनाशी।