आपत्कालीन
Romanized: aapatkaalina, aapatkaalin, aapatkalina, apatkaalina
आपत् परेका बेलाको; आपत्कालको; सङ्कटकालीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आपत् परेका बेलाको; आपत्कालको; सङ्कटकालीन।