धड्‌काइ

Romanized: dhadkaai, dhadkai

धड्कने भाव, क्रिया वा प्रक्रिया। [धड्काउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ धडक् (+आइ)]

१.
धड्कने भाव, क्रिया वा प्रक्रिया। [धड्काउ+आइ]
२.
धड्काउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू