धड्को

Romanized: dhadko

हे. धड्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
हे. धड्कन।
२.
खेतबारी जोत्दा हलोले बनाएको सियो; रेखा; धर्को।
३.
जन्म समय, नक्षत्र, तिथि, बार आदि विवरण लेखिएको जन्मकुण्डली।
४.
फाटेको लुगामा हालिने लामो टाँका।

सम्बन्धित शब्दहरू