हुड्को
Romanized: hudko
ना. हुड्केली गीतमा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजा; हुड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. हुड्केली गीतमा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजा; हुड्का।