कड्‌कुँलो

Romanized: kadkunlo, kadkumlo

ना. [काष्ठ+कुटि] दुईतिर घर भई बिचको खाली भाग; घरमा लाफो गाँसिएको खण्ड; लाफो; कट्कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [काष्ठ+कुटि] दुईतिर घर भई बिचको खाली भाग; घरमा लाफो गाँसिएको खण्ड; लाफो; कट्कुरो।

सम्बन्धित शब्दहरू