कड्‌यौलो

Romanized: kadyaulo

ना. [कडा+यौलो] वीर्यस्खलन हुनुभन्दा पहिले बग्ने चिप्लो पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [कडा+यौलो] वीर्यस्खलन हुनुभन्दा पहिले बग्ने चिप्लो पानी।

सम्बन्धित शब्दहरू