अड्काउपड्काउ
Romanized: adkaaupadkaau, adkaaupadkau, adkaupadkaau, adkaupadkau
कुनै काम वा व्यवहारको गतिमा पर्ने बाधा; रोकटोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै काम वा व्यवहारको गतिमा पर्ने बाधा; रोकटोक।
२.
अड्कोपड्को; हर्जा; गर्ज।