खिस्स्याउनु

Romanized: khissyaaunu, khishsyaaunu, khisshyaaunu, khishsyaunu

हिस्स पार्नु; हिस्स्याउनु; खिसी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खिस्स+याउ+नु]

1
हिस्स पार्नु; हिस्स्याउनु; खिसी गर्नु।

सम्बन्धित शब्दहरू