छुस्को

Romanized: chhusko, chhushko, chushko, chusko

चुक्ली लगाउने काम; छुल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चुक्ली लगाउने काम; छुल्याइँ।
२.
चुबुर्को; छ्वास्स।
३.
(विशेषण) छुच्चो; छुस्के।

सम्बन्धित शब्दहरू