छुस्किनु

Romanized: chhuskinu, chhushkinu, chushkinu, chuskinu

छुस्स अपानवायु छोडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
छुस्स अपानवायु छोडिनु।
२.
साँगुरो प्वालबाट छुसुक्क हावा निस्किनु।

सम्बन्धित शब्दहरू