छुस्केरो
Romanized: chhuskero, chhushkero, chushkero, chuskero
छुस्करको काम; चुक्ली; छुल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ छुस्कर]
१.
छुस्करको काम; चुक्ली; छुल्याइँ।
२.
(विशेषण)
छुल्याहा; छुस्कर।