प्रभास
Romanized: prabhaasa, prabhaas, prabhas, prabhaasha
चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति।
२.
हिन्दुहरूको एक प्राचीन तीर्थ; सोमतीर्थ।
३.
रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दश लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको, बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ, पर्भास।