प्रतिभास

Romanized: pratibhaasa, pratibhaas, pratibhas, pratibhaasha

मनले सम्झिरहेको मानिस वा वस्तु देखेजस्तो हुने क्रिया; आभास; प्रतीति; भान; झझल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनले सम्झिरहेको मानिस वा वस्तु देखेजस्तो हुने क्रिया; आभास; प्रतीति; भान; झझल्को।
२.
भ्रम हुने क्रिया; भ्रम।

सम्बन्धित शब्दहरू