प्रतिभा
Romanized: pratibhaa, pratibh, pratibha
नयाँ-नयाँ कुराको कल्पना गर्न सक्ने र कलात्मक, मौलिक तथा रचनात्मक भाव, कृति आदि प्रस्तुत गर्न सक्ने असाधारण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नयाँ-नयाँ कुराको कल्पना गर्न सक्ने र कलात्मक, मौलिक तथा रचनात्मक भाव, कृति आदि प्रस्तुत गर्न सक्ने असाधारण तीव्रता र प्रखरता भएको सहज बुद्धि वा मानसिक शक्ति; प्रज्ञा।
२.
कुनै पनि काम विशेष योग्यताका साथ गर्न सक्ने बुद्धिबल।
३.
प्रकाशको चमक; प्रभा; टलक; टहक।