भासे
Romanized: bhaase, bhaashe, bhashe, bhase
भाषासम्बन्धी; भाषा बोल्ने ('दो' का साथ सीमित, जस्तो- दोभासे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत भाषा+ए]
1
भाषासम्बन्धी; भाषा बोल्ने ('दो' का साथ सीमित, जस्तो- दोभासे)।