भासेमुसे
Romanized: bhaasemuse, bhaasemushe, bhaashemuse, bhasemushe
विशेष प्रकारको नमानिने; चानचुने; भारेमुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भासमुस+ए]
1
विशेष प्रकारको नमानिने; चानचुने; भारेमुरे।