दोभासे
Romanized: dobhaase, dobhaashe, dobhashe, dobhase
दुई भाषा जान्ने; द्विभाषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत द्विभाषी]
१.
दुई भाषा जान्ने; द्विभाषी।
२.
दुई भिन्नाभिन्नै भाषाभाषीका बिचमा एउटाले बोलेको कुरालाई अर्काको भाषामा उल्था गर्ने।
३.
(नाम)
त्यस्तो दुई भाषा जान्ने वा एक भाषाबाट अर्को भाषामा उल्था गर्ने व्यक्ति।