दोभान
Romanized: dobhaana, dobhaan, dobhan, dobhana
दुईतिरबाट बगेर आएका नदीहरू मिसिएको ठाउँ; दुई नदीको सङ्गम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दुई वाहन (नदी)]
1
दुईतिरबाट बगेर आएका नदीहरू मिसिएको ठाउँ; दुई नदीको सङ्गम।