दोकान
Romanized: dokaana, dokaan, dokan, dokana
दोकान (dokaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दोकान(१)
(नाम [दुई+कान])
१..
दुई कान।
२..
अर्को कान; दोस्रो कान।
दोकान(२)
(नाम [फारसी दुकान])
1.
सरसामान किनबेच गर्ने ठाउँ वा घर; पसल; दुकान।