थकान
Romanized: thakaana, thakaan, thakan, thakana
थाकेर शरीरमा आउने शिथिलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
थाकेर शरीरमा आउने शिथिलता।
२.
थाक्ने काम वा अवस्था; थकाइ; थकावट।