थकाली

Romanized: thakaali, thakaalee, thakalee, thakalii

थकाली (thakaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

थकाली(१)

(नाम [थाक + आली])
१..
नेपालको पश्चिमोत्तर क्षेत्रको 'थाक' भन्ने ठाउँका बासिन्दा; एक नेपाली जाति।
२..
(विशेषण) थाकसम्बन्धी; थाकको।

थकाली(२)

(नाम [थाक (?टाक= टाउको) + आली])
1.
जातिविशेषमा घर, कुल वा गुठीको सबभन्दा बुढो मुख्य व्यक्ति; मूली; नाइके।

सम्बन्धित शब्दहरू