थकाइल

Romanized: thakaaila, thakaail, thakail, thakaila

थकाइल (thakaaila) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

थकाइल(१)

(नाम)
१..
खजुरीजस्तै फल लाग्ने मदानीका रेसा बनाइने बुट्यान।
२..
फेददेखि नै लामा र ठुला काँडावाल पात हुने, गाईवस्तुलाई कुँडो खुवाउन प्रयोग गरिने झार।

थकाइल(२)

(नाम)
1.
हे. थाकल।

सम्बन्धित शब्दहरू