थकाउनु
Romanized: thakaaunu, thakaunu
थाक्ने पार्नु; थकित तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
थाक्ने पार्नु; थकित तुल्याउनु।