दोकाने
Romanized: dokaane, dokane
बेचबिखन गर्ने व्यक्ति; दोकानदार; पसले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दोकान+ए]
1
बेचबिखन गर्ने व्यक्ति; दोकानदार; पसले।