दोकानी
Romanized: dokaani, dokaanee, dokanee, dokanii
दुई कान हुने वा दोस्रो व्यक्तिको कानमा पर्ने अवस्था; एकानीको पूरक, जस्तो- एकानीदोकानी। (उदा.- एकानीदोकानी… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दुई+कान+ई]
१.
दुई कान हुने वा दोस्रो व्यक्तिको कानमा पर्ने अवस्था; एकानीको पूरक, जस्तो- एकानीदोकानी। (उदा.- एकानीदोकानी हुँदैमा कुरो फैलिहाल्यो नि।)
२.
(नाम)
दोषादोष; भनावैरी; बझौटी।
३.
पसले।
उदाहरण वाक्य
- एकानीदोकानी हुँदैमा कुरो फैलिहाल्यो नि।