दुकान
Romanized: dukaana, dukaan, dukan, dukana
बिक्री गर्ने उद्देश्यले सरसामान राखिएको दलान वा घर; बिक्रीस्थल; पसल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
बिक्री गर्ने उद्देश्यले सरसामान राखिएको दलान वा घर; बिक्रीस्थल; पसल।