दुकानदार

Romanized: dukaanadaara, dukaanadaar, dukaanadara, dukanadaara

दुकान गरेर कामकारोबार चलाउने मान्छे; पसले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुकान गरेर कामकारोबार चलाउने मान्छे; पसले।
२.
(विशेषण) पसलमा बस्ने; दुकान गर्ने।

सम्बन्धित शब्दहरू