विध्वंस
Romanized: vidhvansa, vidhvams, vidhwamsa, widhvamsa
भयङ्करको नाश; विनाश; छारस्ट; स्वाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भयङ्करको नाश; विनाश; छारस्ट; स्वाहा।
२.
(विशेषण)
भयङ्करसँग नाश भएको; विनष्ट।