विध्वंसवाद
Romanized: vidhvamsavaada, vidhvansavaada, vidhvamsavaad, vidhvamsawaada
चारैतिर अशान्ति मच्चाएर राज्यको ऐनकानुनलाई नै खलल पार्ने मत वा सिद्धान्त; विध्वंसकारी क्रियाकलापमा लाग्ने मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चारैतिर अशान्ति मच्चाएर राज्यको ऐनकानुनलाई नै खलल पार्ने मत वा सिद्धान्त; विध्वंसकारी क्रियाकलापमा लाग्ने मत।