विरोधाभासी
Romanized: virodhaabhaasi, virodhaabhasi, virodhabhaasi, wirodhaabhaasi
भनाइ र गराइमा तालमेल नमिल्ने; विरोधाभास हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भनाइ र गराइमा तालमेल नमिल्ने; विरोधाभास हुने।