अवखण्डन
Romanized: avakhandan, awakhandana, awakhandan, abakhandana
काट्ने, खँड्ने, टुक्र्याउने वा खण्डहरूमा विभाजित गर्ने काम; विखण्डन; खँडाइ; टुक्र्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काट्ने, खँड्ने, टुक्र्याउने वा खण्डहरूमा विभाजित गर्ने काम; विखण्डन; खँडाइ; टुक्र्याइ।